आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार

विज्ञापनबाटै करोडौँ कमाउँछन् यी स्टार

 बलिउड । फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ । अमिताभ बच्चन

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो

हलिउडका चर्चित अभिनेता माइकल के विलियम्सको निधन

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ । ‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स

‘थाडम’ को हिन्दी रिमेकमा आदित्यसँग म्रुनाल

तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा देखिने बताइएको छ । भुषण कुमार र मुराद खेतानीको निर्माणमा बन्न लागेको यस चलचित्रको हालसम्म नाम भने जुराइएको छैन । सत्य

गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘ग्याङ्स

पूजा र पुष्प एकसाथ पर्दामा कहिले ?

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा

यस्तो छ फिल्म ‘जार’ को फष्टलुक

उपत्यकामा हल खुल्न दिने प्रशासनको निर्णयसँगै फिल्मी गतिविधि बाक्लिन थालेका छन् । यस्तैमा अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार–प्रसार सुरु गर्ने योजनासहित फिल्मको पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा