
‘अस्तित्वको लडाई’का सुनिल, प्रशान्त र सम्पदा
चलचित्र ‘अस्तित्वको लडाई’को शुभसाइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भन्ने ठाउँमा चलचित्रको शुभसाइत गरिएको हो । गोबिन्द गौतमले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको कथा पनि गौतमले नै लेखेका हुन् । यो चलचित्रले चेपाङ्ग समुदायको कथा भन्नेछ । चलचित्रको छायांकन तिहारपछि सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी