‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा

एकदेवसँग केन्द्र मोसनको २० लाखमा एक बर्षको सम्झौता

नेपाली सांगीतिक बजारमा पछिल्लो समय केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । केन्द्र मोशनले गायक तथा संगीतकार एकदेव लिम्बुसँग नयाँ संझौता गरेको छ । एकदेवलाई केन्द्र मोशनले एक बर्षका लागि संझौता गरेको हो । एक बर्षमा एकदेवले ५ वटा गीत सार्वजनिक गर्नेछन् । गीतको तयारीका लागि केन्द्रले एकदेवलाई २० लाख

जब ‘मिस अफगानिस्तान’ ले बिकिनी लगाइन्..

अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपछि विश्वभर अफगानीस्तानको विषयमा चर्चा सुरु भएको छ । अफगानी नागरिकहरुको दिनचर्यामा पनि परिवर्तन आउन थालेको छ । घरका झ्यालहरुमा कालो सिसा राख्न थालिएको छ । महिलाहरुले दराजमा बन्द गरेर राखेका बुर्काहरु निकाल्न थालेका छन् । तालिबानले कब्जा गर्नुअघि अफगानिस्तानका महिलाहरु स्वतन्त्र थिए । फिल्म उद्योगहरु पनि

जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम गर्ने भएपछि दीपिका विवादमा

बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनेत्री जिया खानको अन्तिम संस्कारको दिनमा लगाएको कपडा लिलाम गर्ने भएकी छन् । दीपिकाले आफ्नो च्यारिटी फाउन्डेशन ‘द लिभ लभ लाफ फाउन्डेशन’ को सहायता गर्ने उद्देश्यले केही कपडा लिलाम गर्ने भएकी हुन् । दीपिकाले फरक–फरक समयमा लगाएको कपडा लिलाम गर्ने भएपछि विवादमा घेरिएकी छन् । उनले

‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा

अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । अश्लिल भिडियो निर्माणको मामिलामा पति राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन् । कुन्द्राको पक्राउ परेपछि शिल्पा पनि विवादमा तानिएकी थिइन् । त्यसैले उनले शोबाट ब्रेक लिएकी हुन् । यसै साताबाट भने उनी शोमा

फेरि बिकनीमा अदिती

अनमोल केसीसँग स्क्रिन शेयर गर्दै ‘कृ’बाट नेपाली फिल्म डेब्यु गरेकी हुन् अभिनेत्री अदीति बुढाथोकीले । यसै फिल्मबाट राम्रो चर्चा बटुलेकी उनको सौन्दर्यको चर्चा भारतीय मिडियाले समेत बेलाबेलामा गर्ने गरेका छन् । केही अगाडि ‘एबीपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले

‘बाटुली’मा सासुको भूमिकामा मौसमी

  नायिका मौसम मल्लले अभिनय गरेको टेलिश्रृङ्खला ‘बाटुली’को प्रशारण आरम्भ भएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृङ्खला न्यूज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे ७ बजे प्रशारण हुनेछ । गोपिकृष्ण चापागाँई र नवराज अधिकारीको निर्देशनमा तयार भएको यो श्रृङ्खलालाई २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो

खगेन्द्र र रोजिनालाई पुत्री लाभ

नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप छोड्न सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् । खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी

बलिउड : प्रेम–रोमान्स र लफडाको कथा

मिस्टर पर्फेक्सनिस्ट आमिर खानको व्यवसायिक छवि निकै भव्य छ । फिल्मी करियरमा उनले लोभलाग्दो उचाई हासिल गरेका छन् । के सम्म भनिन्छ भने, आमिरले जे छुन्छन्, त्यो सुन हुन्छ । खासगरी उनी जुन चलचित्रमा संलग्न हुन्छन्, त्यो सुपरहिट भएरै छाड्छ । अभिनेताको रुपमा, निर्माताको रुपमा, निर्देशकको रुपमा उनी सफल छन्

आकाश भन्छन्–‘मेरो प्रेमको चर्चा मिडियामा मात्र हुन्छ’

नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक आकाश श्रेष्ठ हटकेक बने । आकाशको लुक्सलाई लिएर धेरै चर्चा भयो । अझ, नायिका पूजा शर्मासँग टिमअप भएपछि त आकाशको नाम उनीसँग नै जोडिन थाल्यो । आकाश र पूजाको सहकार्य केही बर्ष चल्दा उनीहरुलाई लिएर थुप्रै गसिप बने । आकाश र पुजाले कहिले पनि