
कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?
नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको