
यसै वर्ष आलिया र रणवीरको विवाह !
विवाह कहिले गर्ने ? बलिउड कलाकार रणवीर कपुर र आलिया भट्टलाई धेरै फ्यानले गर्ने प्रश्न हो यो । लामो समयदेखि एक डेटमा रहेका यो जोडीलाई अक्सर एकसाथ देख्न पनि सकिन्छ । तर उनीहरुले आफ्नो सम्बन्धको बारेमा खुलेर अहिलेसम्म बोलेका छैनन् । आलिया र रणबीरले यसै वर्ष बिवाह गर्न सक्ने अभिनेत्री