
सय करोडको ‘बाहुबलीः विफोर दि विगिनिङ’को छायांकन रद्द
नेटफ्लिक्सले ‘बाहुबलीः विफोर दि विगिनिङको छायांकन रद्द गरेको छ । नेटफ्लिक्सले यो कदम उठाउनुको कारण, यसको गुणस्तरमा कुनै पनि संझौता नगर्नका लागि हो । अब, नेटफ्लिक्सले यो शोको बजेट बढाएको छ । यसअघि एक सय करोडमा बन्न लागेको यो शोको बजेट अब २ सय करोड पुर्याइएको छ । नेटफ्लिक्सले यो