
१३ वर्षको उमेरमा मुम्बई गएकी रेखाको कस्तो थियो बलिउड यात्रा ?
बलिउडकी सदाबहार अभिनेत्री रेखाले निकै कम उमेरमा बलिउड यात्रामा पाइला टेकेकी थिइन् । उनले सुरुवाती दिनहरुमा साउथ सिनेमामा काम गरेकी थिइन् । त्यसपछि उनले बलिउड सिनेमामा कदम राखेकी थिइन् । उनले बलिउडमा पाइला टेकेको केही वर्षहरुमा निकै संघर्ष गर्नुपरेको थियो । उनको बलिउडमा कोहीसँग चिनजान थिएन । उनको बलिउडका