
प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल प्रतियोगिता सञ्चालन –२०२१
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने आयोजक संस्थाले जनाएको छ । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि