
‘कहि तिमिले रोजेउ’ गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित्)
काठमाडौं- गायक सन्देश सारु मगरको ‘कहि तिमिले रोजेउ ’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुजन पोखरेल नामक युट्युब च्यानलमार्फत उक्त भिडियो आज सार्वजनिक गरिएको छ। मणि खतिवडाको शब्द रचना रहेको उक्त गीतमा मनोज राज सिवाकोटीले संगीत भरेका छन्। भिडियोको मुख्य भूमिकामा बिनोद शंखर सहित सृजना श्रेष्ठ , बिकम