
शिक्षक बन्दै प्रदीप
काठमाडौँ । अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन् । ‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको