स्वप्नील आँखाहरु… सार्वजनिक

पथरी ।  उर्लाबारी मोरङकी गीतकार सरिता लिङ्देनले ‘स्वप्नील आँखाहरु...‘ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार लिङ्देनको यस अघि उडेर जाउ‘ र सुरुवात‘ बोलको गीतहरु सार्वजनिक भैसकेको छ । आनन्द कार्कीको युटुब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो । गीतलाई मञ्जुल मितेरीले संगीत भरेका हुन्छ । उनले थप नयाँ गीत सार्वजनिक

निकै कम उमेरमा आत्महत्याको बाटो रोजेकी थिइन् यी अभिनेत्रीले, अझै खुलेन मृत्युको रहस्य

१९८८ को फेब्रुअरी २० अर्थात आजैका दिन बलिउड अभिनेत्री जिया खानजन्मिएकी थिइन् । अमेरिकाको न्युयोर्कमा जन्मिएकी यी अभिनेत्रीको २५ वर्षको उमेरमै ३ जून २०१३ मा मुम्बई शहरको जुहुस्थित घरमा रहस्यमय मृत्यु भयो । यो रहस्य अझै सुल्झिएको छैन । जियाले आफ्नो करियरमा केवल तीनवटा फिल्म खेलेकी थिइन् । तर, उनको

मिस वर्ल्ड घोषणाको दिन जलेकी थिइन् प्रियंकाः भन्छिन्, ’कसैले मलाई धक्का दिएको थियो’

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वल्र्डको ताज जितेपछि इतिहास रचिन् । तर, उक्त ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो । स्टेजमा जानुभन्दा पहिले एक दुर्घटना भएको बताइन् । उनको उक्त दुर्घटनामा लागेको अनुहारको चोट छोप्न उनले ताज लिन जाँदा अनुहारमा कपाल झारेकी छन् ।

जेमी लिवर : दीपिका र आलियको मिमिक्रिी गर्न कठिन

कमेडियन जेमी लिवर कलाकारहरुको मिमिक्री गर्न र मिमिक्रीको भिडियोहरु तयार गरेर आफ्ना प्रसशंसकहरुलाई मनोरञ्जन गर्न माहिर मानिन्छिन् । तर, उनलाई आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्न निकै कठिनाई हुने गर्छ । आईएएनएस लाइफसँग जेमीले भनेकी छिन्, ‘म आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्ने कोसिस गर्दै थिएँ, तर सकिन

फिल्म ‘प्रतिशोध’ निर्माण हुने

डिएस डिजिटल सिनेमाको ब्यानरमा फिल्म ‘प्रतिशोध (रिभेन्ज)’ निर्माण हुने भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहने फिल्मको अर्काे साता शुभमुहुर्त गरिंदैछ । रविन श्री, रवी खड्का, राजु पौड्याल, आरजे भिलेन, पदम सुनार, प्रीतिका शर्मा, रेनु थापा लगायतको कलाकारको अभिनय रहने फिल्ममा सुभाष गौतम तथा शंकर अधिकारी घायलका

‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै

उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो । कोरोना महामारीका कारण बन्द भएका हलहरु खुलिसकेका छन् । तर, पनि निर्माताले चलचित्र रिलिज गर्ने कुनै चटारो देखाएका

‘साउथ फिल्म गर्ने बिषयमा संझौता भएको छैन’– स्वस्तिमा भन्छिन्

नायिका ।  नेपाली चलचित्रमा नायिका स्वस्तिमा खड्काको चर्चा चुलिदो छ । चलचित्र ‘बुलबुल’मा काम गरिसकेपछि उनको चर्चा चुलिएको हो । उनै, स्वस्तिमाले एउटा साउथ चलचित्रमा काम गर्ने पक्का भएको खबरहरु सार्वजनिक भैरहेका छन् । स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको ‘थिरिमाली’मा काम गर्ने पक्का

बलिउडमा करिअर चम्किएपछि पूजाले किनिन् महंगो रकममा घर

साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग

राम्रो गीतले सधै न्याय पाउनुपर्छ भन्ने लाग्छः अस्मिता अधिकारी

  गायिका अस्मिता अधिकारी पछिल्लो समय चर्चामा छिन् । उनको स्वरमा समावेश गीतहरुले बजारमा राम्रो चर्चा पाइरहेका छन् । उनको स्वरमा रिलिज भएको ‘टाढा भएपनि’ बोलको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । अस्मिता गीतले दर्शकको मन जितेकोमा फुरुङ्ग छिन् । एउटा गायिकालाई राम्रो गीत गाउने लोभ कत्तीको हुन्छ,

म्यूजिक भिडियोमा ‘माग्ने बुढा’को पारिश्रमिक ५ लाख

  लकडाउनपछि नेपालमा बग्रेल्ती म्यूजिक भिडियो बनिरहेका छन् । भिडियोमा काम गरेर धेरै कलाकारले राम्रै आम्दानी पनि गरिरहेका छन् । चलचित्रमा काम गरेका कलाकारले भिडियोका लागि १ लाखसम्म पारिश्रमिक लिदै आएका छन् । पल शाह, पूजा शर्मा, आकाश श्रेष्ठ, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार सर्वाधिक महंगो पारिश्रमिक लिन्छन् ।