आज बिहे गर्दै बरुण र नताशा

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । भारतीय

‘लोक बहादुर क्षेत्री स्मृती पुरस्कार’ कृष्ण बहादुर गन्धर्वलाई प्रदान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा काठमाडौंको टोखास्थित गतवर्ष निर्मित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको थियो । साधारणसभाका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कलाकार राष्ट्रको गौरव भएको बताए । उनले आफ्नो नगरपालिकामा प्रतिष्ठानको केन्द्रिय

‘सत्यम्’ राजेश हमालको थिमेट्रिकल स्केच सार्वजनिक गर्दै निर्माणको घोषणा

    नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको चलचित्र ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ लेख्दै चलचित्रको शिर्षकलाई पुष्टी गर्ने कोशिश पनि गरिएको छ । यो

‘पठान’को सेटमा लफडा साहरुखको

नायक साहरुख खान, नायिका दीपिका पादुकोण र नायक जोन अव्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’को हाल धमाधम छायांकन भैरहेको छ । तर, चलचित्रको छायांकनका क्रममा निर्देशक र एक सहयोगीतविच हात हालाहाल नै भएपछि निर्माता आदित्य चोपडाले सुरक्षा व्यवस्था कडा बनाएका छन् । यशराज ब्यानरले निर्माण गरिरहेको यो चलचित्रको पहिलो चरणको

‘चुरीफुरी’को छायांकन सुरु

निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । उनले हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् । यो चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका मुख्य नायक तथा नायिकाको

कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’

नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई

विजय र अनन्याको नयाँ फिल्म ‘लिगर’

चलचित्र ‘डियर कमरेड’ले भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि, उनको माग बलिउडमा पनि निकै छ । उनले, बलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । उनै, विजय र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ ।

४ बर्ष पर्खिएपछि राजेशले किन रोजे ‘सत्यम्’ ?

  नायक राजेश हमालको टाउको पोष्टरमा राख्दा मात्र पनि कुनै समयमा चलचित्रले हलसम्म दर्शक तान्थे । राजेश हमाललाई महंगो पारिश्रमिक दिएर उनलाई छोटो भूमिकामा काम गराउन निर्माता लालयित हुन्थे । राजेश हमालले पनि आफूलाई चलचित्रमा हरेक किसिमको भूमिकामा उभ्याउँदै गए । जसलेगर्दा, उनको क्रेज पर्दामा कमजोर बन्न थाल्यो । कथावस्तुमा

एक सातामा विजयको ‘मास्टर’ले कमायो १५० करोड

कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको छ । कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार नायक विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो ।

दीपकको ‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी

नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् ।अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भउको