‘फाइटर’मा ऋतिक र दीपिका

नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । तर, अब भने दर्शकको चाहना पुरा हुने भएको छ । चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने

अनमोलको ‘पारस’बाट किन अलग भए माधव वाग्ले ?

चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले आफै निर्देशन गर्ने गरि चलचित्र ‘पारस’ घोषणा गरे । चलचित्रका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो । तर, पछि चलचित्रको कथा मन परेको भन्दै निर्माता भूवन केसीले माधवसँग सहकार्य अगाडि बढाएका थिए । चलचित्रको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल

‘एउटा यस्तो प्रेम कहानी’को प्रचारमा किन छैनन् वर्षा ?

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिज हुने पक्का भैसक्दा पनि यसका कलाकार भने न त प्रचारमा देखिएका छन् न त चलचित्रको कार्यक्रममा नै देखिएका छन् । चलचित्रका कलाकारहरुले प्रचारमा सहभागी नहुँदा आलोचना पनि भोग्नु परेको छ । चलचित्रकर्मीहरुले कोभिडको समयमा यसका प्रस्तुतकर्ता

डम्बर र दिपक मितज्यू भएपछि बन्यो ‘याःराक्मा हौ सोल्टिनी ज्यू’

क्रेजी साप्ताहिक मोरङ । सांगीतिक क्षेत्रमा पूर्वेली टिपिकल गीतहरुको वेश बसाल्दै आएका गायक डम्बर नेपाली र दीपक लिम्बुले ‘याः राक्मा हौ सोल्टिनी ज्यू..’ सार्वजानिक गरेका छन् । गीतको म्यूजिक भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सार्वजनिक गरिएको हो । दुई मितको कथा बुनिएको यस भिडियोमा लिम्बुहरुको अर्घानिक संस्कृतिलाई प्रष्ट

अलग हुने बाटोमा किम र कान्ये

टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् । ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन् । तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् । तर, केही समयदेखि उनीहरु अलग–अलग बस्दै

पलले छाडेको फिल्म मैले गर्दैमा सम्बन्ध विग्रियो भन्न मिल्दैनः पुष्प खड्का

नायक पल शाहले केही समय अगाडि चलचित्र ‘रेड वाइन’ साइन गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पल शाहले एकसाथ चलचित्र साइन गरेका थिए । तर, पलले यो चलचित्र छाडे । पलले चलचित्र छाड्नुको कारण भने खुलाएका छैनन् । चलचित्रको नाम अहिले परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ

जान्हवी कपुरले किनिन् ३९ करोडमा नयाँ घर

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन्

शिवसताक्षीमा धुमधाम चासोक तङ्नाम

क्रेजी साप्ताहिक शिवसताक्षी । प्रकृतिपुजक लिम्बु जातिहरुको महान चाड चासोक तङ्नाम पुस १५ गते शिवसताक्षीमा धुमधामका साथ सम्पन्न भएको छ । झापाको शिवसताक्षी–७ मिलन चौकमा पाकेका अन्नवाली इष्टदेवहरुलाई चढाउँदै चुम्लुङ हिम परिषरमा चासोक पूजा गरिदै चासोक तङ्नाम मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चन्द्रकुमार सेर्मा, विशिष्ट अतिथि उपमेयर

रणवीर–दीपिका र रणवीर–आलियाको एकसाथ होलिडे

नायिका रणवीर कपुर र नायिका आलिया भट्ट परिवारसँगै नयाँ वर्ष मनाउन रणथम्भोर पुगे । कपुर परिवारको नयाँ वर्षमा आलिया पनि पुगेकी थिइन् । केही समयदेखि आलिया र रणवीर प्रेममा छन् । तर, सामाजिक संजालमा एउटा तस्वीर भाइरल भयो । जहाँ, नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह पनि नयाँ वर्ष

हलको पंखालाई फिल्म चलेको संझिएँः दयाहाङ राई

प्रविधिको विकाससँगै पछिल्लो समयमा चलचित्र हेर्ने माध्यम पनि फेरिएका छन् । कुनै समय हलमा कोच्चिएर चलचित्र हेर्नुपर्ने वाध्यताबाट विस्तारै दर्शक मुक्त हुँदैछन् । अहिले सुविधा सम्पन्न हलहरु खुलेका छन्, जसलेगर्दा दर्शकले आरमदायी वातावरणमा चलचित्र हेर्न पाउँछन् । साथै, अहिले विभिन्न खालका प्रविधिले चलचित्रलाई अझै घरसम्मै ल्याइदिएको छ । तर, नायक