मुकुन र मेनुकाको ‘गणपति’ घोषणा

चलचित्र ‘गणपति’को घोषणा भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै मानिस र भगवानविच फरक देखाउने कथामा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रको छायांकन माघको २ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ । लक्ष्मण थापा, विज्ञान केसी

टिकटकमा भाइरल सचिन परियार इन्द्रेणीमा अन्ततः आयुषासँग भिडे दोहोरी (भिडियोसहित)

काठमाण्डौ । यतिबेला समाजिक संन्जालमा जताततै भाइरल बनिरहेका सचिन परियार यतिबेला कृष्ण कंडेलको इन्द्रेणी कार्यक्रममा पुगेर आफ्नो प्रतिभा देखाई रहेका छन् । सचिन परियार ती बालक हुन् जस्ले टिकटकमा आफ्नो मासुम अनुहारलाई कहिले रुवाउँदै त कहिले हसाउँदै गीत गाएर सबैको मन जीते । गाउँमा बसेर लोकगीत गाउने सचिनको सपना कुनै

अमिताभसँग फिल्ममा काम गर्दै रश्मिका

साउथकी सुपरस्टार नायिका रश्मिका मन्दनाले नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’मा काम गर्ने पक्का भैसकेको छ । यो चलचित्रबाट उनी बलिउडमा डेब्यू समेत गर्ने तयारीमा छिन् । नयाँ भाषाको चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित रहेको रश्मिकाले बताएकी छिन् । उनै, रश्मिका अब बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनसँग पनि पर्दा

वर्षा स्किन सीटीको सीइओ

नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ । उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि आफूसँग रहेको बताएकी छिन् । उनले, स्किन सिटीमा आफ्नो पनि केही शेयर रहेको बताएकी

आकाश र सलोनको ‘हिड्दा हिड्दै’को छायांकन सुरु

घोषणा भएको केही महिनापछि चलचित्र ‘हिड्दा हिड्दै’को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन ललितपुरको गोदावरीबाट सुरु भएको हो । छायांकनको पहिलो दिन नायक सलोन बस्नेत र कलाकार सानिया कानविचको प्रेमका दृश्यहरु खिचिएको निर्माणपक्षले बताएको छ । सुशिल पंगेनीको प्रस्तुतीमा तयार भैरहेको चलचित्रमा मिलन आलेमगरको निर्देशन छ । चलचित्रमा नायक

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ

  नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’को छायांकन १० दिनमा सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही दिन अगाडि मात्र कार्तिकले चलचित्रको फस्टलुक सार्वजनिक गरेका थिए । यो चलचित्रको छायांकनका लागि ३ सय जनाको यूनिटलाई एउटा होटलमा राखिएको थियो । होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण

सोनुको बदलिएको छविः चिरञ्जीवीले पिट्न मानेनन्

कोरोना महामारीका कारण भारतमा लकडाउनको समयमा कलाकार सोनु सुदले प्रवासी मजदुरहरुलाई आफ्नै खर्चमा घर पुर्याए । यतिमात्र होइन, अहिले पनि उनले आम मानिसहरुलाई सहयोग गरिरहेका छन् । यसका लागि सोनुले १० करोड ऋण लिएको खबर समेत सार्वजनिक भएको थियो । सोनुको बदलिएको छविसँगै उनलाई निर्माताहरुले चलचित्रमा नायकको लागि अफर गरिरहेका

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश

चलचित्र ‘चपली हाइट २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीले बिहिबार आफ्नो जन्मदिन मनाए । वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई नायिका प्रियंका कार्कीले दिएको शुभकामना भने विशेष रह्यो । गतबर्ष आयुष्मानसँग बिहे गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको

आमा बन्दै नेहा कक्कड

यो बर्षको अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी फ्यानहरुलाई दिएकी छिन् । रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर

प्रभाषमाथि ७ सय करोडको लगानी

चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् । प्रभाषको विश्व बजारमै देखिएको लोकप्रियतालाई देखेर उनीमाथि लगानी गर्नेहरु उत्साहित छन् । प्रभाष लगातार ४ वटा बीग बजेटका चलचित्रमा काम गर्दैछन् । उनी ‘केजीएफ’ जस्तो सफल चलचित्रको निर्माण कम्पनी हम्बेल