
फिल्मको कहानी सुनाउनका लागि शाहरुख खानको बंगला बाहिर निर्देशकले जमाए अड्डा
किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् । फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी