के यो बर्ष ३ वटा मात्र नयाँ फिल्म रिलिज होलान् ?

पौष २६ गतेबाट देशभरका हल ५० प्रतिशत अकुपेन्सीमा सुचारु गर्न दिने निर्णय मन्त्रीपरिषद्को बैठकले गर्यो । यसपछि, देशभरका हल संचालनमा त आएका छन् तर दर्शक हलसम्म पुगेका छैनन् । एकातिर, ५० प्रतिशत अकुपेन्सी कहिलेबाट हट्छ थाहा छैन । अर्कोतिर, कोभिडको जोखिम कायमै रहेकाले हलसम्म जान दर्शकले चासो दिएका छैनन् ।

निश्चलको जन्मदिनमा ‘जिन्दाबाद’को घोषण

निर्देशक निश्चल बस्नेत आज आफ्नो जन्मदिन मनाउँदैछन् । ४० बर्षमा प्रवेश गरेका निश्चल जन्मदिन मनाउन पालुङ्ग पुगेका छन् । उनी, नायिका स्वस्तिमा खड्कासँग जन्मदिन सेलिव्रेशन गर्न पालुङ्ग पुगेका हुन् । उनलै, निश्चलले सामाजिक संजालबाट आफैलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै नयाँ चलचित्रको पनि घोषणा गरेका छन् । निश्चल लेख्छन्–‘जन्मदिनको शुभकामना निश्चल

महाभारतका कर्ण बन्नेछन् शाहिद कपुर, बनाइनेछ मेगा बजेट फिल्म !

नायक शाहिद कपुरले आफ्नो फिल्मी करियरमा विभिन्न भूमिका निर्वाह गरेका छन् । कबिर सिंहदेखि पद्मावतका रतन सिंहसम्म, नायकले आफ्नो प्रस्तुतीले सबैलाई अत्यधिक प्रभावित पारेका छन् । अब खबरका अनुसार शाहिद कपुर एकपटक पुनः ठूलो प्रयोग गर्ने भएका छन् । उनले रंग दे बसन्ती निर्देशक राकेश ओमप्रकाश मेहरासँग हात मिलाएका छन्

जनवरी २४ मा बिहे गर्दै बरुण र नताशा

बलिउड नायक बरुण धवनले जनवरी २४ मा आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको भारतीय मिडियाले जनाएका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, बरुण र नताशाले जनवरी २४ मा अलिबाग रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका लागि कार्ड समेत वितरण भैसकेको भारतीय मिडियाको दाबी छ । आफ्ना आफन्त

स्वेता दिदीको बिहेको खबर सुन्दा मनदेखि नै खुशी भएँः आँचल

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गतबर्षको फागुणमा बिहे गरे । बिहे गरेपछि लकडाउन भयो । यसकारण पनि उनीहरुले त्यसपछि कुनै पनि बिहे समारोहमा सहभागी हुने अवसर पाएनन् ।उनै, उदिप र आँचल बिहिबार बेलुकी नायिका स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पुगे । बिहे पार्टीमा सहभागी हुनका

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।यो बर्ष

नयाँ फिल्ममा पनि आएनन् दर्शक

बिहिबार परेको सार्वजनिक बिदाको दिनदेखि रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले दर्शकलाई हलसम्म तान्न सकेन । नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र हेर्न औषत दर्शक हलसम्म आउने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरसका कारण १० महिना बन्द भएका हलहरु खुलेपछि रिलिज भएको नयाँ नेपाली चलचित्रले दर्शकको साथ

पूजा–आकाशको सुहाएको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् । नायिका स्वेता

मसँग कानुनी बाटोको विकल्प नै थिएनँः प्रमोद खरेल

गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मा पक्राउ

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए । प्रतिलिपी कानुनअनुसार आफ्नो गीतको स्वामित्व आफुमा हुनुपर्ने र तोकिएको रोयल्टी रकम पाउनुपर्ने खरेलको दाबी छ । लिना शर्मा रेग्मीलाई