
‘सिनेमा घर गोल्ड’मा ५ सय रुपैयाँमा एक बर्ष फिल्म हेर्न पाइने
भारत लगायत विश्व बजारमा ओटीटी प्लेटफर्ममा चलचित्र हेर्ने दर्शकको संख्या बढिरहेका छन् । लकडाउनका कारण हल बन्द भएपछि यो माध्यम अझै सशक्त बनेको हो । तर, नेपालमा पनि ओटीटी प्लेटफर्मको सुरुवात नभएको होइन । दर्शकले भने यो माध्यमलाई अझै पनि विश्वास गर्न सकेका छैनन् । यसैविच, सन् २०१६ मा नेपालमा