के फिल्मीकर्मीले कर तिर्दैनन् ?

नेपाली चलचित्र बजारमा कलाकारको महंगो पारिश्रमिक, चलचित्रको लोभलाग्दो कमाई, हल संचालकहरुको आम्दानीको बिषयमा थुप्रै समाचार बन्छन् । तर, चलचित्रकर्मीहरुले कर नै तिर्दैनन् भन्ने बिषयमा पनि पटक–पटक बहस हुने गरेको छ । के चलचित्रकर्मीले कर नै तिर्दैनन् त ? चलचित्र संघले आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार, निर्माता, निर्देशक तथा संघका महासचिव

गुगलमा कनिकालाई सर्वाधिक खोजियो, दशौं नम्बरमा कंगना

गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक खोजिएका व्यक्तिहरुको सूचीमा जो वाइडेनको नाम पहिलो स्थानमा छ । यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् । कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै, कोरोना संक्रमित भएपछि पनि लुकाएको,

‘खलनायक २’मा पल र पुष्पको चर्चा कसरी चल्यो ?

  निर्माता रोज राणा चलचित्र ‘खलनायक २’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रको छायांकन भदौबाट नै हुनुपर्ने हो । तर, रोजले अहिलेसम्म पनि कलाकारको टुंगो लगाउन सकेका छैनन् । चलचित्रमा खलनायकको भूमिकामा रोज आफै देखिदैछन् । यसका लागि उनले तयारी पनि गरिरहेका छन् । तर, चलचित्रका लागि २ नायक

‘कहानी तिम्रो मेरो’मा केकी र निराजन

चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्रको नाम ‘कहानी तिम्रो मेरो’ राखिएको छ । यो चलचित्रलाई रोमान्टिक कमेडी कथामा निर्माण गर्ने तयारी यसका निर्देशक विशाल भण्डारीको छ । विशालले अनलाइनखबरसँग भने–‘हो, हामी चलचित्रको तयारीमा छौं । अहिले धमाधम कथामा काम भैरहेको छ । ‘कमेडी

‘ए मेरो हजुर ४’मा ३ फरक गेटअपमा अनमोल

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २

‘मैले सिउँदोमा सिन्दुर भरेँ’ स्वेता खड्का

  नायिका स्वेता खड्काले आफूले आफ्नो सिउँदोमा सिन्दुर भरेको उल्लेख गर्दै हातमा सप्तरंगी चुरा लगाएर आफूलाई रंगिन पहिरन भित्र सजाएको बताएकी छिन् । सामाजिक संजालमा बिबाहका तस्वीर शेयर गर्दै स्वेता लेख्छिन्–‘मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ

ठेट चलचित्र ‘पुरानो बुलेट’ भोलिदेखि डिसहोममा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट

आचल र मुकुन सररर….

काठमाण्डैँ । आचल शर्मा र मुकुन भूसाल अभिनित सररर बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गाउँको टिपीकल कथा जोडिएको सो भिडियोलाई रेडस्टूडियो ईन्टरटेण्डमेन्टले सार्वजनिक गरेको हो । नेपाली लोकलयमा आधारित सो गीतमा मौलिक नेपाली बाजाहरुको प्रयोग गरिएको छ । गीतमा मेलीना राई र राजेश घिमीरेको स्वर रहेको छ ।

‘दाईको साली…’ सार्वजनिक

काठमाण्डैँ। गायक सजल न्यौपाने र गायिका सम्झना पाण्डेले जुवारी भाकामा नयाँ गीत दाईको सालीको भिडियो सार्वजनिक गरेका छन् । विवाहमा हुने बिधिबद कार्यक्रमलाई भिडियोमा देखाईएको छ । सो भिडियोमा प्रकाश सपुत र आँचल शर्माको अभिनय रहेको छ । यी दुईले बेहुला र बेहुली तर्फबाट प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् ।

अझै हल नखोल्न सरकारको आग्रह

विगत ८ महिनादेखि बन्द रहेका चलचित्र भवनहरु अझै खुल्न सकेका छैनन् । सरकारले हल खोल्ने बिषयमा कुनै निर्णय नगरेको खण्डमा आफूहरुले हल खोल्ने चेतावनी प्रदर्शकले दिइसकेका छन् । तर, सरकारले भने अझै १५ दिन हल नखोल्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर