आर्यन दाइबाट धेरै कुरा सिक्छु भन्ने आश छः उपासना

१ बर्ष भन्दा लामो ग्यापपछि नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’ साइन गरिन् । चलचित्रमा उनी नायक आर्यन सिग्देलको जोडीको रुपमा देखिदैछन् । चलचित्रलाई प्रेम र थ्रिलर कथामा प्रस्तुत गर्ने तयारी यसको निर्माणपक्षको छ । चलचित्र साइन गर्दा निकै नै ध्यान दिने गरेकी नायिकाले आर्यनसँग काम गर्नका लागि हुन्छ

‘हल खोल्न हुन्न’ भन्नेलाई उदयको जवाफ–‘फिल्मीकर्मीको पीडा वुझ्नुभएको छ’

केही दिन अगाडि नायक राजेश हमालले मिडियासँगको कुराकानीमा परिस्थिती हेरेर मात्र हल खोल्नु पर्ने बताएका थिए । हल खोलेर कोरोना भाइरस फैलियो भने त्यसले नराम्रो परिणाम दिने उनको तर्क थियो । हमालको यो भनाइप्रती धेरै चलचित्रकर्मी असन्तुष्ट छन् । चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिपकुमार उदयले हमालको भनाइमा असन्तुष्टी

३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’

दुलही केकी

  नायिका केकी अधिकारी अहिले पाल्पामा चलचित्र ‘परदेशी २’को छायांकन गरिरहेकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा प्रकाश सपुतले काम गरिरहेका छन् । साथमा, चलचित्रमा दिलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन लकडाउनका कारण रोकिएको थियो । निर्माणपक्षले लकडाउन अगाडि ७० प्रतिशत छायांकन

३२ करोडमा आलियाले किनिन् नयाँ घर

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड

कलाकारिताको खुड्किला चढ्दै श्रद्धा

श्रद्धा प्रसाई मोडलिङमै आफ्नो ‘करियर’ बनाउन कम्मर कसेर संघर्ष गरिरहेकी एक नव मोडल हुन् । सुनसरीबाट २ वर्ष अघिदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी श्रद्धा आफ्नो कार्यकुशलतले एकपछि अर्को खुड्किला पार गर्दैछिन् । २ वर्ष अघि सुनसरीमा आयोजना भएको फेशन शो बाट श्रद्धा मोडलिङमा ‘डेब्यु’ गरेकी हुन् । बाल्यकालमा विद्यालयमा योजना

कृतीको व्यस्तता

  बलिउडमा कुनै कलाकारलाई भ्याइनभ्याई छ भने कुनै कलाकारसँग काम छैन । नायिका कृती सेननको व्यस्तता अरु नायिकाको भन्दा फरक छ । लगातार हिट चलचित्र दिएपछि बलिउडका चर्चित ब्यानरको रोजाइमा परेकी कृतीसँग आउँदो बर्षका लागि नयाँ चलचित्रको अभाव छैन ।भारतीय मिडियाका अनुसार, कृती ७ वटा नयाँ चलचित्रको स्क्रिप्ट पढिरहेकी छिन्

युटुबमा नेपाली फिल्मको क्रेज

  विगत ८ महिनादेखि हलमा चलचित्र रिलिज भएका छैनन् । हलमा गएरै चलचित्र हेर्ने दर्शकहरुलाई हल नखुल्दा दिक्क लाग्नु स्वभाविक पनि हो । नयाँ नेपाली वा कुनै पनि भाषाको चलचित्र दर्शकले हलमै गएर हेर्न नपाएको ८ महिना भयो । पछिल्लो हिट चलचित्र ‘आमा’पछि बक्स अफिस सुनसान छ । यसैले पनि

केकीले ‘बोक्सीको घर’ बनाउन

चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने पक्का भएको छ । वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतार्ने तयारी गरेकी हुन् । यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन् । सरिता गिरीले नाटकमा एकल अभिनय

इन्द्रेणी अब हिमालय टेलिभिजनमा

लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । हिमालय इन्द्रेणीका रुपमा हरेक दिन सााझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुने हिमालय टेलिभिजनले जनाएको छ । बिगत १० बर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको