मलायालम फिल्म ‘हेलेन’को रिमेकमा जान्हवी

  चलचित्र ‘गुञ्जन सक्सेना’मा काम गरेपछि बलिउड नायिका जाहान्वी कपुरको चर्चा निकै चल्यो । यो चलचित्रमा उनले गरेको अभिनयको प्रशंसा पनि भयो । डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्रलाई दर्शकले रुचाए । चलचित्र ‘गुञ्जन सक्सेना’ हिट भएपछि जाहान्वीलाई महिला केन्द्रित चलचित्रको अफर आउन थालेको छ । उनै, जान्हवी अब एक मलायालम

‘डिसेम्बर फल्स’मा आर्यन र सलोन

नायक आर्यन सिग्देलले नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा काम गर्ने पक्का भएको छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश

प्रियंका चोपडाको जीवनमा आएका ७ प्रेमीहरु, ६ जनासंग यसरि भएको थियो ब्रेकअप

प्रियंका चोपडा र निक जोनासको बिवाह भएको केहि बर्ष भैसकेको छ । बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिए भने अमेरिकन गायक निक जोनाससँग पनि धेरैजना महिलाको नाम जोडिएका थिए । ३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निक अहिले जोधपुरमा विवाह गरेका हुन् । पूर्व प्रेमी र प्रेमिकासँग

युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस

  बलिउड नायक अक्षय कुमारले एक युटुबरमाथि ५ सय करोड रुपैयाँको मानहानीको केस दर्ता गराएका छन् । राशिद सिद्दिकी नाम गरेका युटुबरमाथि अक्षयले नायक सुशान्त सिंह राजपुतको निधनपछि झुटो भिडियो बनाएको आरोप लगाउँदै केस दर्ता गराएका हुन् । भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले

अजय र अमिताभसँग काम गर्दै राकुल

केही समय अगाडि बलिउड नायिका राकुल प्रित सिंह ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परिन् । उनलाई एनसीबीले सोधपुछ पनि गरेको थियो । तर, यसपछि भने यो मुद्दा सेलाएको छ । राकुल आफ्नो काममा फर्किएकी छिन् । साउथ चलचित्रकी यी सुन्दरी बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनै, राकुलले अब नायक

साहरुखले सुरु गरे ‘पठान’को छायांकन

बलिउड नायक साहरुख खान २ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएका छन् । २ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘जिरो’पछि साहरुखले चलचित्रमा काम गरेका थिएनन् । २ बर्ष लामो ब्रेक लिएपछि उनले चलचित्रको छायांकन सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । साहरुखले बुधबारबाट चलचित्र ‘पठान’को छायांकन सुरु गरेका हुन् ।

अमालसँगको केमेष्ट्री अदितीलाई कती फाप्यो ?

नेपाली चलचित्रका दर्शकले नायिका अदिती वुढाथोकीलाई चलचित्र ‘कृ’मा काम गरेपछि चिनेका हुन् । नायक अनमोल केसीसँग यो चलचित्रमा काम गरेपछि चर्चामा रहेकी अदिती यसपछि हराइन् । नयाँ चलचित्रमा काम नगरेका कारण अदितीलाई दर्शकले हेर्ने मौका पाएनन् । अदिती नेपाली चलचित्रसँगै मुम्बइमा पनि मोडलिङ गरिरहेकी छिन् । अदितीले केही बर्षको अन्तरालपछि

मिलनको फिल्ममा आँचल

अभिनेत्री आँचल शर्मा चलचित्र निर्माणमा पनि अगाडि आउने भएकी छिन् । तर, यसका लागि केही समय भने लाग्नेछ । यो विचमा नायिका आाचल शर्माले निर्देशक मिलन चाम्सको चलचित्रमा पनि काम गर्नेछिन् । मिलनले ३ वटा चलचित्र बनाउने तयारी थालेका छन् । एउटा चलचित्रमा उनले नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुवन्धित

५ करोडको बजेटमा दिपकको ‘अर्गानिक नमुना गाउँ’

  चलचित्र ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म आइपुग्दा, निर्माता तथा कलाकार दिपकराज गिरीले असफलता भोग्नु परेन । ‘छक्का पन्जा’का तिन सिरिजले उनलाई नेपालको सर्वाधिक सफल र कमाई गर्ने निर्माता पनि बनाइदियो । दिपकले अब यो सफलता आफ्नै गाउँमा खर्च गर्ने तयारी गरेका छन् । उनले, चन्द्रागिरी नगरपालिका दहचोकमा फार्म

साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक

बलिउड नायक साहरुख खान २ बर्षपछि पर्दामा फर्किने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा देखिदैछन् ।