
प्रदर्शकलाई तिहारमा पनि निराशा
विगत ८ महिनादेखि सुनसान रहेको नेपाली चलचित्रको अवस्था अझै चलायमान हुन सकेको छैन । केही चलचित्रको छायांकन सुरु भएपनि हलहरु भने बन्द छन् । दैनिक ५० हजार कोरोना संक्रमित देखिएको भारतमा हलहरु सुचारु भैसकेका छन् । ५० प्रतिशत अकुपेन्सीमा प्रदर्शकहरुले पुराना हिट चलचित्र रिलिज गरिरहेका छन् । तर, नेपालमा भने