नन्दु र ममताको आवाजमा रहेको ‘तल्ला गाउँले कान्छी मैया…..’ सार्वजनिक

पथरी – पछिल्लो समयकी लोकप्रिय गायक–गायिका नन्दु गुरुङ र ममता गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीत भिडिया लाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सो गीतमा राम प्रसाद गुरुङले शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका

‘गोरखपुरे रेलैमा….’ म्युजिक भिडियो सार्वजनिक

'गोरखपुरे रेलैमा......' सार्वजनिक भएको छ । युवराज मगर र देबी घर्तीको स्वरमा रहेको छ । गीतमा ब्याराउन स्वर स्मृती शाहि र पुस्प बोहोरा, शब्द शिभ हमाल र प्रशाद खपतरी मगरको रहेको छ भने, कम्पोज युवराजकै रहेको छ । आकाश नेपालीले रेकर्डीङ गरेको गीतलाई एच बी एन किस्मातले मिक्सीङ मास्टरीङ गरेका

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भयो । सन् १९९५ अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ नामले परिचित गराइदियो । नायिका काजोल र नायक साहरुख खानको जोडी सर्वाधिक रुचाइएको जोडी बन्न पुग्यो । तर, जतिबेला नायक साहरुख खानलाई निर्देशक आदित्य चोपडाले

निश्चल लेख्छन–‘सरकारले जनतालाई मान्छे गन्दैन’

    विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ। चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक

लण्डनमा साहरुख र काजोलको प्रतिमा राखिने

    चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ । चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने

‘छ माया छपक्कै’को सिक्वेल बन्ने

निर्माता रोहित अधिकारीले चलचित्र ‘छ माया छपक्कै’को सिक्वेल बनाउने तयारी गरेका छन् । गतबर्षको ब्लकबस्टर चलचित्रको सिक्वेल बनाउने योजना अनुसार काम अगाडि बढेको रोहितले बताएका छन् । रोहितका अनुसार, यो चलचित्रको कथा दिपेन्द्र लामाले लेखिरहेका छन् । दिपेन्द्रले नै चलचित्रको निर्देशन गर्नेछन् । चलचित्रको काम अगाडि बढेपनि तत्काल छायांकन सुरु

‘बधाई हो’को सिक्वेलमा राजकुमार र भूमि

सन् २०१८ मा रिलिज भएको सफल चलचित्र ‘बधाई हो’को सिक्वेलको आधिकारिक घोषणा गरिएको छ । यो चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनाबाट सुरु हुनेछ । ‘बधाई हो’को मेकर्स जंगली पिक्चर्सले सिक्वेलको घोषणा गरेको हो । चलचित्रको मुख्य भूमिकामा नायक राजकुमार राव र नायिका भूमि पेडणेकरले काम गर्नेछन् । यी दुई

हल खुलेपछि भारतमा फेरि चल्दैछन् यी हिट फिल्म

भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउँदै गर्दा कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । फ्रेस चलचित्रको अभाव हुँदा सुरुवातमा हल संचालकहरुले पुरानै चलचित्र चलाउने तयारी गरेका छन् । केही समय अगाडि भारतका चर्चित चलचित्र निर्माताहरुले हल खुलेपछि

माल्दिभ्समा प्रेमीसँग तापसी

नायिका तापसी पन्नु माल्दिभ्समा होलिडे मनाउन पुगेकी छिन् । केही दिनदेखि सामाजिक संजालमा उनका हट तस्वीर सार्वजनिक भैरहेका छन् । चलचित्रको पर्दामा फरक भूमिका गर्न माहिर यी नायिका माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् । तापसीका

७८ बर्षमा अमिताभ बच्चन

बलिउड नायक अमिताभ बच्चन आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका अमिताभ बच्चनले चलचित्र ‘सात हिन्दुस्तान’मा पहिलो पटक काम गरेका थिए । ७० को दशकमा अमिताभले अभिनय गरेका ‘जन्जिर, दिवार, सोले’ जस्ता चलचित्रले बक्स अफिसमा धुम मच्चाए । ७० र ८० को दशकमा