
मुन्द्रेको कमेडी क्लब फेरि सुरु हुँदै, दिपाको ठाउमा अभिनेत्री करिष्मा अध्यक्ष
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब सञ्चालनमा आउने भएको छ । जीतु नेपालले सञ्चालन गर्ने यो शो केही दिनमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिए । शोको ४ भागको छायांकन पूरा भइसकेको