
लकडाउन खुलेपछि १८ वटा फिल्म दर्ता
लकडाउनका कारण सुनसान बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदैछ । चलचित्र क्षेत्रले गती लिन थालेको उदाहरण पछिल्लो समयमा सुरु भएका चलचित्र सम्बन्धी कार्यक्रमले पनि वुझ्न सकिन्छ । चलचित्र क्षेत्र सुचारु गर्न चलचित्र क्षेत्रका संघसंस्थाले पहल पनि गरिरहेका छन् । यसैविच, साउनयता चलचित्र विकास बोर्डमा निर्माणका लागि १८ वटा चलचित्र दर्ता