
उपासनाको विज्ञापन बजारमा डिमाण्ड
कलाकारहरुको सफलता चलचित्रको व्यापारसँग मात्र सिमित छैन । उनीहरुको लोकप्रियता ब्रान्ड बजारमा उनीहरुले प्राप्त गरेको उपलब्धीले पनि मापन गर्न सकिन्छ । कलाकार लोकप्रिय हुँदै गएपछि उनीहरुलाई विभिन्न ब्रान्डले आफ्नो एम्बेस्डरको रुपमा अनुवन्धित गर्ने गरेका छन् । पछिल्लो समय विज्ञापन बजारमा नेपाली कलाकारको माग बढ्दै गइरहेको छ । नायिका उपासना