मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित

निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् ।

मनलाई एकाग्र बनाउन नायिका रेखा थापा दश दिने मौन ध्यानमा

काठमाडौ- नेपाली चलचित्रमा कुनै बेला निकै चर्चा बटुलेकी नायिका रेखा थापा यतिबेला आफ्नो शरीरलाई मेन्टेन गर्न आफ्नै घरमा व्यायाम गर्दै आएकी छिन् । नारी प्रधान फिल्म बनाएर नेपाली दर्शकको मन जितेकी थापा यतिबेला विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा घरमा नै बस्न बाध्य भएकी छिन् । तथापी , उनले आफ्नो नयाँ

पारिवारिक कथामा आधारित ‘प्रिय तिमी..’ को म्यूजिक भिडियो सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी...’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा

नेपाल आइडलमा सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटे

‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणमा मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंलाई जिताउने अभियानमा नगरवासी जुटेका छन् । आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, लायन्स क्लबका अगुवा तुलसी ढकाल सहितका सामाजिक अगुवाहरुको भेलाले नगरकै पहिचानका रुपमा सज्जालाई जिताउने प्रचारात्मक अभियानमा लाग्न सवैलाई आव्हान गरिएको

‘फुल टिपी…’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स

गायक तारा लक्सम लिम्बुको आवाज रहेको ‘फुल टिपी ...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजानिक भएको छ । गाउँले परिवेशमा निर्माण गरिएको सो गीतको रचना दिपेन्द्र खड्का, संगीत गायक लक्समको र एरेन्ज टेकेन्द्र याक्सोले गरेका छन् । म्यूजिक भिडियोमा प्राङ्क स्टार एलिश राई र भावना मगरले फिचरिङ गरेका छन् । एक

अस्कर कलेजका विद्यार्थीलाई ‘वुरसरी अवार्ड’

‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीले अब सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गर्ने भएका छन् । अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका थिए । यसअघि

नयाँ फिल्मबारे आर्यन भन्छन–‘काम त गर्ने, तर कसरी ?’

नायक आर्यन सिग्देलको वास्तविक जन्मदिन साउन २१ गते हो । तर, उनको नागरिकतामा जन्मदिन आजको छ । तिथीका हिसाबले उनले केही दिन अगाडि जन्मदिन मनाइसकेका छन् । आर्यन ठट्यौली शैलीमा भन्छन–‘मेरो जन्मदिन त बर्षमा ३ पटक आउँछ ।’ आर्यन यतिबेला निर्देशक विशाल सापकोटासँग पोखरामा छन् । पोखरामा रहेका आर्यनले भने–‘विशाल

फिल्म छायांकनका लागि बेलायत उडे अक्षय

बलिउड नायक अक्षय कुमार बेलायत उडेका छन् । उनी, आज चलचित्र ‘बेल बटम’को छायांकनका लागि लण्डन उडेका हुन् । उनीसँग नायिका ट्विंकल खन्ना र उनका दुई सन्तान पनि लण्डन उडेका हुन् । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा अक्षय र उनको टिम चलचित्र छायांकनका लागि लण्डन पुगेको हो । उनीहरु,

अब गायिका अनु

नायिकाहरु गायिका बन्ने क्रम जारी छ । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् । अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन् । चलचित्रमा असफल भएकी

जीवन र आर्यनको पर्दा भित्र प्रतिस्पर्धा, पर्दा बाहिर मित्रता

नायक आर्यन सिग्देलले आज आफ्नो जन्मदिन मनाइहेका छन् । जन्मदिन मनाउन आर्यन पोखरा पुगेका छन् । हुनत, आर्यनलाई जन्मदिनको शुभकामना केही दिनदेखि नै आइरहेको थियो । तर, उनको आज वास्तविक जन्मदिन हो । आर्यनलाई उनका फ्यान, शुभचिन्तक र परिवारले जन्मदिनको शुभकामना दिइरहेका छन् । आर्यनलाई अमेरिकामा रहेका उनका साथी जीवन