‘प्रसाद’को बंशलाई अगाडि बढाउन आवश्यक छैनः दिनेश राउत

चलचित्र ‘प्रसाद’को कथावस्तुलाई दर्शकले निकै रुचाए । समिक्षकले समेत तारिफ गरेको चलचित्रले थुप्रै अवार्ड पनि जित्यो । यो चलचित्रका निर्देशक दिनेश राउतले पनि सबैतिरबाट प्रशंसा बटुले । तर, अब यसका निर्माता सुभाष थापाले ‘प्रसाद २’ बनाउने तयारी गरेका छन् । तर, यसपटक भने निर्देशकमा राउत नै दोहोरिएनन् । चलचित्रलाई सौरभ

पारिश्रमिक घटाउन कलाकारहरु सहमत

नायक पल शाहले लकडाउनपछि काम गरिरहेका म्यूजिक भिडियोमा पारिश्रमिक घटाए । करिब २५ प्रतिशत पारिश्रमिक घटाएका पलले चलचित्रमा पनि आफू पारिश्रमिक घटाउन तयार भएको बताएका छन् । तर, आफू एक जनाले मात्र पारिश्रमिक घटाएर नहुने उनको तर्क छ । पलले भने–‘म एकजनाले मात्र पारिश्रमिक घटाएर हुँदैन । टिमसँग आवद्ध सबैले

मायाको घर बसाउँदै प्रेमिल केकी र पुष्प

पुरुषोत्तम सुबेदी र अस्मीता अधिकारीको स्वरमा नयाँ गीत ‘मायाको घरबार’सार्वजनिक भएको छ ।डिलाईटेड नेपाल युटुब च्यानलमार्फत सार्वजनिक प्रेमिल गीत डीपी दाहाल परिश्रमीले लेखेका हुन् भने पुरुषोत्तम स्वयंमले संगीत दिएका हुन् । गीतमा मायाको घर बसाउन एक–अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र

साम्राज्ञी विरुद्ध भूवनले गरे मुद्दा दायर

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । नायक केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको वुझिएको छ । नायक केसी र नायिका शाहविच

सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप

लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले लाखौ मजदुरलाई रोजगारी खोज्न सहयोग गर्नेछ । ‘प्रवासी रोजगार’ नाम दिएर उनले सुरु गरेको एपको माध्यमबाट लाखौ मानिसहरुले जागिरको बिषयमा सही जानकारी पाउनेछन् ।

दीपेन्द्र भन्छन–‘दर्शकले हल मिस गरिरहेका छन’

कोरोना भाइरसका कारण चौपट बनेको नेपाली चलचित्रको बजार अब के हुने हो भन्ने अन्यौलता सबैतिर छ । चलचित्र हेर्ने संकार हराउने हो कि, दर्शक हलसम्म नपुग्ने हुन् कि भन्ने भय चलचित्रकर्मीमा पनि छ । तर, चलचित्र निर्देशक दीपेन्द्र के खनाल भने कोरोनाको भय सकिएपछि मानिसहरु हलमा फर्किने बताउँछन् । खनालले

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख

चलचित्र क्षेत्र कहिलेदेखि खुल्छ ?

नेपाल सरकारले एकपछि अर्को क्षेत्र धमाधम खोल्ने निर्णय गरिरहेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई उडान समेत भदौ १ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ । साउनको पहिलो साता नै सरकारले यो निर्णय गरिदिदा हवाई उडानको तयारीका लागि सम्बन्धित निकायले प्रशस्त समय पनि पाएको छ । अब, शैक्षिक संस्था र

कंगनाको जवाफ–‘तापसी, स्वरा र ऋचालाई घरको बिल तिर्नुपर्ने दबाब छ’

नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए । अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि

कट्रिना, इशान र सिद्धार्थको ‘फोन भूत’

बलिउडमा नयाँ चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, मेकरहरुले पनि नयाँ नयाँ चलचित्रको निर्माण घोषणा गर्न थालेका छन् । यसैविच, नायिका कट्रिना कैफले दुई यूवा नायकसँग रोमान्स गर्ने भएकी छिन् । कट्रिनाको साथमा नायकद्धय इशान खट्टर र सिद्धार्थ चतुर्वेदीको मुख्य भूमिका रहने चलचित्र ‘फोन भूत’ निर्माणको घोषणा