चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज हुने

नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ गतबर्ष अर्थात २०७६ को प्रतिक्षित फिल्म मध्येको एक हो । गत चैत्र २८ मा सार्वजनिक प्रदर्शनको तरखरमा रहेको यो फिल्म कोरोनाको त्रासमा नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन । अब यो फिल्म १० महिनापछि अर्थात यसै वर्षको अन्तिम महिना

दुई हप्ताको आइसोलेशनमा गए करण जोहर

बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए

गाईलाई असाध्दै माया गर्छिन नायिका सुहाना थापा, सार्वजनिक गरिन यति सुन्दर-सुन्दर तस्विरहरु

मोरङ- नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका झरना थापाकी छोरी हुन सुहाना थापा । निकै क्युटि सुहाना चलचित्र 'ए मेरो हजुर' ३ बाट फिल्मी क्षेत्रमा पाइला टेकेकी  हुन् । झरनाको निमार्ण रहेको फिल्म 'ए मेरो हजुर' ३ मा सुहानले आफ्नो कुसल अभिनय प्रस्तुत गरेकी छिन् । थापाको त्यो अभिनयलाई दर्शले अत्याधिक

‘जिब्रो चिप्लियो होला’ – राउत

  नेपाल–भारतबीचको सीमा विवादबारे दिएको बयानका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तरवार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् । उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै

अमेरिकन आइडलमा दिवेशको फड्को

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली मूलका युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न मात्र एक फड्को मार्न बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् ।

जीवनको लिरिकल म्यूजिक भिडियो ‘तिमी नै जिन्दगी…’

क्रेजी साप्ताहिक दमक । लकडाउनको एकोहोरो बसाइँमा प्राध्यापक तथा गायक जीवन गुरुङले नयाँ रोमान्टिक डान्सिङ युगल गीत दर्शक माझ ल्याएका छन् । ‘तिमी नै जिन्दगी...’ बोलको लिरिकल भिडियो जीवन गुरुङकै युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको छ । सो गीतमा गुरुङलाई नवगायिका रीता गुरुङले साथ दिएकी छिन् । काठमाडौंमा अवस्थित तास

जुनियर अनलाइन डान्स प्रतियोगिता हुने

क्रेजी साप्ताहिक वोहायो । संयुक्तराज्य अमेरिकामा जुनियर अनलाइन डान्स प्रतियोगिता हुने भएको छ । अमेरिकाको वोहायोस्थित नक्षत्र फाउण्डेसनको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका गर्न लागू गरिएको लकडाउनका कारण सम्पूर्ण स्कुलहरू अनिश्तिकालीन बन्द अवस्थामा छन् । यसै अवस्थालाई मध्येनजर

‘किन उठाउनु हुन्न..’ टाइम पासको भाग ७ सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक शनिश्चरे । मात्रिका पौडेल र सिसिर बुढाथोकीको निर्देशनमा तयार भएको नेपाली संक्षिप्त टेलिसिरियल टाईम पासको भाग ७ युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिक गरेको हो । यसका नयाँ नयाँ भागहरुलाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब

नयाँ वर्षमा जन्मिएका यी तीन कलाकारहरु

वैशाख १, अर्थात नयाँ बर्ष २०७७ सालको पहिलो दिन । नेपाली चलचित्र क्षेत्रका केही चर्चित चलचित्रकर्मीहरुको जन्मदिन हो । निर्माता तथा कलाकार दीपकराज गिरी वैशाख १ गतेकै जन्मिएका हुन् । नेपाली चलचित्र क्षेत्रमा दीपकको आगमनलाई सुखद मान्न सकिन्छ । किनकी, उनले निर्माण गरेका कुनै पनि चलचित्र असफल भएका छैनन् ।

‘रंगायो प्यासी मायाले…’को लिरिकल भिडियो सार्वजानिक

क्रेजी साप्ताहिक पथरी । गायिका मेलिना राई र रोस्मन राईको स्वरमा सजिएको ‘रंगायो प्यासी मायाले...’ बोलको गीतको लिरिकल भिडियो सार्वजानिक भएको छ । आज (आइतबार) नेपाल भिडियो टि.भी. मार्फत् सार्वजानिक गरिएको यस गीतमा पदमा लिङ्खा मगरको शब्द, देव गुरुङको संगीत, अशोक थापाको संगीत संयोजन र चन्दु गोर्खालीको मिक्सिङ रहेको छ