
साइकलमा कोचिङ्ग गइरहेकी १४ वर्षीया बालीका बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु
बर्दिया– बर्दियामा साइकलमा कोचिङ्ग कक्षा गाइरहेकी एक किशोरीको बसले ठक्कर दिँदा ज्यान गएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसले ठक्कर दिँदा १४ वर्षीया किशोरी निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।उक्त बस कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बस रहेको प्रहरीले