
आखीर किन पुगिन् चर्चित गायिका ज्योती मगर प्रहरीकोमा ?
आयोजकले अपमान गरेको भन्दै गायिका ज्योती मगरले प्रहरीलाई गुहारेकी छन् । उनले नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिँदै गर्दा आयोजकले अपमान गरेको भन्दै उनले प्रहरी गुहारेकी हुन् । प्रहरी समक्ष उनले आफूमाथि आयोजक मध्यकै एक जनाले अपशब्द बोलेर दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । होटलको कोठामा पुगेपछि उनलाई होटल सम्म छोड्न गएका