तालिबानी लडाकू विरुद्धको हवाई कारबाहीमा २१ लडाकू मारिए

[caption id="attachment_7411" align="aligncenter" width="800"]  [/caption] अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत शुक्रबार राति तालिबानी लडाकूविरुद्ध भएका हवाई कारबाहीमा परी २१ लडाकू मारिएका अफगान गृह मन्त्रालयले पुष्टि गरेको छ । उक्त कारबाहीको क्रममा तालिबानी लडाकूका प्रान्तीय गभर्नर जैन अलाबिदिनसहित २१ लडाकू मारिएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीमा परी

काजकिस्तान विमान दुर्घटना अपडेटः कम्तीमा चौध जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । शुक्रबार बिहान काजकिस्तानमा भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । करिब १ सय जनालाई लिएर काजख एललाईन्सको विमान उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी

विषाक्त रक्सी सेवन गर्दा २६ जनाको मृत्यु

क्रेजी साप्ताहिक । मंगोलियामा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा देशको राजधानी उलान बाटोरमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा

काजकस्तानमा विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे

एक सय यात्रु बोकेको विमान दुर्घटना

क्रेजी साप्ताहिक एजेन्सी । एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै बेक एयरको विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । यतिबेला उद्धारकर्ताहरु दुर्घटनास्थल पुगेका छन् । सात जनाको मृत्यु भएको पुष्टि उद्धारकर्ताहरुले गरेका छन् ।

क्रिसमस मनाउदा तेह्र जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । हुण्डुरसमा क्रिसमस मनाउने क्रममा कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप

नेपाल बाहेक विश्वका अन्य देशबाट देखिएका सुर्यग्रहणका ७ तस्बिरहरु

क्रेजी साप्ताहिक । आज पौष कृष्ण औँसीका दिन बिहान आठ बजेर ४३ मिनेटदेखि ११ बजेर ३१ मिनेट सम्म देशैंभर खण्डग्रास सूर्यग्रहण लागेको थियो । नेपाली समयअनुसार आज बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भए बिहान ११ बजेर ३३ मिनेटसम्म लागेको सूर्यग्रहण भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु

क्रेजी साप्ताहिक । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा आठ जना भन्दा बढीको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

तल्लो सदनबाट ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित

क्रेजी साप्ताहिक । अमेरिकाको तल्लो सदनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा

आन्दोलनकारीलाई मोदीको आग्रह

क्रेजी साप्ताहिक एजेन्सी । भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई शान्त रहन आग्रह गरेका छन् । पछिल्ला केही दिन यता भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । मोदिले प्रदर्शनले उग्र रुप लिन थालेपछि सो आग्रह आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी