
भारत र पाकिस्तानबीच भिडन्त, गोर्खाली सैनिकसहित १५ को मृत्यु
क्रेजी साप्ताहिक एजेन्सी । भारतस्थित जम्मु कास्मिरमा भएको आक्रमणमा परि एक नेपालीको मृत्यु भएको छ भने अर्का एक नेपाली मूलका भारतीय सेनाको समेत मृत्यु भएको छ । पाल्पा निवासी राइफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय सञ्चार माध्ययम न्युजलाईभ टिभीले जनाएको हो । कुपवारा जिल्लामा आइतवार भएको गोलाबारीमा गोर्खा