इरानमा बस दुर्घटना, २० जना भन्दा बढीको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । इरानको राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा एक यात्रुवाहक बस दुर्घटना हुँदा २० जना भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान गोनवाद सहर जान लागेको बस ब्रेक फेल भएर दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उक्त दुर्घटनामा परी

अमेरीकामा संकटकालको घोषणा

क्रेजी साप्ताहिक एजेन्सी । अमेरिकामा संकटकालको घोष्णा गरिएको छ । अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका हुन् । अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन् उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारका कार्य गर्ने निर्देशन

इरानमा १८० यात्रु बोकेको जहाज दुर्घटना

क्रेजी साप्ताहिक एजेन्सी । इरानको राजधानी तेहरानमा युक्रेनीको जहाज दुर्घटनामा परेको छ । बुधबार विहान १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा ३५ जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा ३५ जना भन्दा बढीको मृत्यु भएको छ । इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो । भागदौडमा ४८ जना

एउटै माछा १८ करोडमा बिक्री

क्रेजी साप्ताहिक एजेन्सि । जापानमा एउटै माछा १८ लाख अमेरिकी डलर (करिब १८ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । नयाँ बर्षका अवसरमा खोलिएको टुना माछा लिलामीमा २७६ किलोग्राम तौलको एउटा विशाल माछाका लागि कियोसी किमुराले यो रकम खर्चेका हुन् । तोयोसु माछा बजारमा आइतबार भएको सो लिलाम बढाबढमा

अष्ट्रेलियामा पानी प‍र्यो, डढेलोले थप उग्र रुप लिने चेतावनी

एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै अहिले त्यहाँको तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा समेत खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ । यद्यपि, आइतबार राती त्यहाँका अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि

डोनल्ड ट्रम्पको टाउकोको मूल्य ९ अर्ब

क्रेजी साप्ताहिक एजेन्सी । इरानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर(करिब ९ अर्ब) तोकेको छ । अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि अहिले इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । जनरल सुलेमानीको अन्तिम

रहेनन् नाकाबन्दीको विरोध गर्ने भारतीय नेता त्रिपाठी

क्रेजी साप्ताहिक काठमाडौं । नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । नयाँदिल्लीमा बिहीबार बिहान उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता

न्यूयोर्कस्थित धर्मगुरुको घरमा अन्धाधुन्ध छुरी प्रहार

न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ । न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ । काउन्सिलका अनुसार कम्तीमा पाँचजनालाई अस्पताल पुर्याइएको छ । उक्त हमलाको कारण खुल्न सकेको छैन ।

आइएसद्वारा ११ इसाई बन्धकको शिरोच्छेदन गरी हत्या

चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी मारिदिएको छ । नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ । नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ । नियन्त्रणमा रहेका इसाईहरुको हत्या गरेपछि