यी भाग्यमानी बच्चा, जसले बाँचुन्जेल निशुल्क जहाजमा उड्न पाउने

क्रेजी साप्ताहिक एजेन्सी । ३५ हजार फीटको उचाइमा उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा महिलाले बच्चा जन्माएपछि विमान लाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन

विवाह अघि यौनसम्पर्क नगर्न सरकारको अपिल

क्रेजी साप्ताहिक । आजकाल आफ्ना देशका किशोर किशोरीका लागि ब्राजिल सरकार निकै चिन्तित बनेको छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई

भारतमा गणतन्त्र दिवसकै दिन चार वटा बिस्फोट

क्रेजी साप्ताहिक । गणतन्त्र दिवसकै दिन आइतबार बिहान भारतको पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा यी बिस्फोटहरु भएको अधिकारीहरुले बताएका छन् । डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन् । अर्को

टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ जना भन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ जना भन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । भूकम्पको

ब्राजिलमा बाढी र पहिरोबाट जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । दक्षिणी ब्राजिलमा मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले ६ जनाको ज्यान गएको सरकारी स्रोतले जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो । कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ

अबुधाबीमा बस दुर्घटना हुँदा ३ नेपालीको मृत्यु, १४ घाइते (नामावलीसहित)

क्रेजी साप्ताहिक । बिहीबार अबुधाबीमा भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ भने १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहामा दुर्घटना भएको थिए । गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको

अमेरिकी अखडामा इरानले गरेको आक्रमणको भिडियो सार्वजनिक

क्रेजी साप्ताहिक एजेन्सी । इराकस्थित अमेरिकी अखडामा इरानले गरेको मिसाइल आक्रमणको क्रममा भौतिक रुपमा निकै क्षति भएको भिडियो सार्वजनिक भएको छ । गत बुधबार भएको आक्रमणका क्रममा अमेरिकी सेना बंकरमा छिरेकोले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । आक्रमण अमेरिकी अखडा अल असदमा भएको थियो । बीबीसीका अनुसार अमेरिकी

विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार शरिफ शहरमा भएको एक बम विस्फेटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीस्रतले जानकारी दिए अनुसार यस विस्फोटमा परी अन्य नौ घाइते भएका छन् । विस्फोटको हालसम्म कुनै समूह जिम्बेवारी लिएको छैन् । यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।

आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको

मस्जिदमा विष्फोट हुँदा डीएसपीसहित १४ जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा भएको विष्फोटमा परि१४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । यो घटनामा क्वेटाका डीएसपी अमानुल्लाहको समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ । पाकिस्तानी सेनाले घटनास्थलको जाँचबुझका लागि