
रियल र बार्सा आज भिड्दै
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो एल क्लासिक आज भिड्दैछन् । यसअघि अक्टोबर २६ का लागि तय भएको एल क्लासिको क्याटलोनिया आन्दोलनका कारण स्थगित भएको थियो । बार्सिलोनामा क्याटलोनिया स्वतन्त्रतालाई लिएर लामो समयदेखि विरोध प्रदर्शन हुँदै आएको छ । त्यतिवेला अप्रिय घटना हुने डरले