
एभर्टन छाडेर टोटनहममा रिचार्लिसन
ब्राजिलियन खेलाडी रिचार्लिसनलाई भित्र्याउने बारे एभर्टनसँग टोटनह्याम हटस्पर्सले सहमति गरेको छ । स्पर्सले रिचार्लिसनका लागि ५ करोड पाउन्डको आसपास खर्च गर्न सहमत भएको हो । क्लबले रिचार्लिसनसँग व्यक्तिगत शर्तहरुबारे सहमति गरिसकेको छ । त्यसैले अनुबन्धको प्रक्रिया बिहीबारसम्म टुङ्गिने बीबीसीले जानकारी दिएको छ । २५ वर्षीय फरवार्ड सन् २०१८ मा ५