
भावुक पोस्ट लेख्दै सानियाले गरिन् विम्बल्डनलाई अलबिदा
भारतमा टेनिसको चर्चा हुँदा सबैको दिमागमा एउटै नाम आउँछ, त्यो नाम हो सानिया मिर्जा । प्रसिद्धिको उचाइदेखि चौतर्फी विवादको सामना गरेकी सानिया मिर्जालाई फ्यानहरूले विम्बल्डन खेलेको देख्न पाउने छैनन् । सानिया मिर्जाले विम्बल्डनको अन्तिम खेल खेलेर बिदा हुने घोषणा गरेकी छन् । आफ्नो अन्तिम खेल अघि, उनले इन्स्टाग्राममा एक भावनात्मक