दिल्लीले हैदरावादलाई हरायो

सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो । हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले

प्रशिक्षक–खेलाडी विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्दै

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक बस्ने भएको छ । आगामी २५ गते २ बजेका लागि कार्यसमिति बैठक बस्ने एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले  जानकारी दिए । मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए

टेबल टेनिस टोली माल्दिभ्स जाँदै

माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् । खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर,

हेल्प नेपालसँग पुलिसको हार

छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपालले चौंथो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराएर हराएको हो । हेल्प नेपालले पुलिसमाथि २५–२३, २५–२३ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालको ११ अंक

पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो । ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन्

सुर्खेत जिल्ला निर्वाचन : अध्यक्षमा रविन निर्विरोध निर्वाचित

सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा विवादका कारण दुई पटक स्थगित भएको चुनाव एन्फामा राखिएको थियो । आज एन्फामा भएको चुनावमा अध्यक्षका लागि कुनै पनि दाबी विरोध नआएपछि रविनसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ, ललित जङ्ग शाही, दर्शन

राष्ट्रिय भलिबल :महिलातर्फ एपीएफ र पुलिस विजयी

आरबीबी एनभिए क्लब लिग च्याम्पियनसिप २०७९ को पाँचौ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यू डायमन्ड क्लब पराजित भएको छ । एभरेष्ट भलिबल क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा एपीएफले एभरेस्टलाई २५–१३, २५–१०, १९–२५,

सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल फाइनलमा

म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३–१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुलसँगको भिडन्त सुनिश्चित गरेको हो । पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो । तर जितका

पुलिसको दुवै टोलीलाई सफलता

विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ । महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

जिम्बाब्बे ‘ए’ विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक