आईपीएलमा पन्जाबले गुजरातलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ। मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

दोस्रो लेगमा भिल्लारियालमाथि ३–२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २–० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो । लिभरपुलले समग्रमा

भुइँ पुछ्नेका काम छाडेर आईपीएल स्टार

सामान्यतया मानिसहरू जीवनमा वा व्यवसायमा विकल्पको कुरा गर्छन्, तर विकल्प नभएकाहरूले के गर्छन्? उनीहरु त्यही काममा लाग्छन् र एक दिन यस्तो आउँछ कि अलिगढको एक साधारण परिवारको केटा आईपीएलको स्टार बन्छ । हो, २४ वर्षमा रिंकु सिंहको सफलताले देखाएको छ कि यदि तपाईको नियत दृढ छ र तपाईंको मनोबल उच्च

यु–१९ महिला क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यु–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक ४४ सदस्य टोलीबाट क्यानले दोस्रो चरणमा १८ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर,

रोनाल्डोको गोलमा युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १–१ गोल गरे । सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५

कोलकाताले राजस्थानलाई हरायो

राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ । सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु

जिम्बावे‘ए’ सँग नेपालको हार

नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावे‘ए’ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १८५ रन बनायो । जिम्बावे‘ए’को जितमा टाडिवान्से र टोनी मुन्योङगाले अर्धशतकीय परी खेले । ४१ बल खेलेका टाडिवान्सेले ३ चौका र

खेलाडी विवादबारे अल्मुताइरीको एन्फालाई पत्र

मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्दै पत्र लेखेका छन् । उनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् । खेलाडीसँग पछिल्लो समय उत्पन्न विवादबारे अलमुताइरीले एन्फालाई पत्र पठाएको हो । मुख्य प्रशिक्षक अलमुताइरीको व्यबहारप्रती असन्तुष्टि जनाउँदै एएफसी एसियन

गण्डकी प्रदेशको विजयी सुरुवात

छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा गण्डकीले हराएको हो । गण्डकीले ढोरपाटनमाथि २५–१६,२३–२५,२५–१९ र २६–२४ को सेटमा जित निकालेको हो । प्रतियोगिता अन्तर्गत आज हुने

टस हारेर ब्याटिङ गर्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत अहिले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावेले टस जितेर पहिलो बलिङ गर्ने भएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउ“सो १ बजे सुरु हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे