कर्णालीले २७ खेलमा भाग लिने

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार­)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ । संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन

विल्वाओसँग एट्लेटिकोको हार

स्पेनिस ला लिगा फटबलमा एथ्लेटिक विल्वाआले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको छ । सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको आठौँ मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट विल्वाओले अग्रता लिएको थियो । ५६औँ मिनेटमा इनाकी

नेपाल जिम्बावे‘ए’ सँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (आइतबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र जिम्बवे‘ए’ बीच शनिबार एकदिवसीय सिरिज हुने तालिकाका रहेको थियो । तर, वर्षाले खेल प्रभावित भयो । त्यसपछि क्यानले खेलको

हालान्डको ह्याट्रिकका बाबजुत डर्टमण्ड पराजित

स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो ।​ बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरे । यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक

सहज जितसँगै सिटी शीर्ष स्थानमा

म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई ४–० गोलअन्तरले रहाउँदै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।​ लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं

आईपीएलमा मुम्बईको पहिलो जित

राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरे । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले

एन्सेलोटी शीर्ष पाँच युरोपको लिग जित्ने पहिलो प्रशिक्षक

कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडका मुख्य प्रशिक्षक एन्सेलोटीले शनिबार ला लिगाको उपाधि जिते । एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । उनले यसअघि चेल्सीका लागि प्रिमियर लिग, एसी मिलानका लागि इटालियन सिरी ए,

नर्विच सिटी रेलिगेसनमा

प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ । शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो । नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो । नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र

रियललाई ला लिगा उपाधि

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल चार खेल अगावै लिग च्याम्पियन भएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन रोर्डिगोले दुई गोल गरे । त्यस्तै मार्काे एसेन्सीयो र करिम बोन्जिमाले एक–एक गोल गरे । खेलको ३३ औं