
च्याम्पियन बायर्न पराजित
जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे । यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता