टी–ट्वान्टी क्रिकेट लिगलाई राखेपको मान्यता

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी–ट्वान्टी क्रिकेट लिगलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको छ । क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी–ट्वान्टी लिगलाई खेलकुदको सर्वोच्च निकाय राखेपले मान्यता दिएको जनाएको छ । टी–ट्वान्टी क्रिकेट लिगले मान्यता पाउँदा नेपाली क्रिकेट र खेलकुदमा ठुलो सफलता मिल्ने युवा तथा

घरेलु मैदानमा गुमेको लय फर्काउने बार्सिलोनालाई चुनौती

स्पेनिस क्लब बार्सिलोनाले घरेलु मैदानमा भएका पछिल्ला तीन खेलमा हार ब्यहोरेको छ । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लिगमा पराजित भएको बार्सिलोना त्यसपछि ला लिगा अन्तर्गत काडिच र रायो भालेकानोसँग पराजित भएको थियो । रियल सोसिडाडको मैदानमा भने बार्सिलोनाले जित निकालेको थियो । यसरी पछिल्लो समय बार्सिलोनाको नतिजा हेर्दा उपाधि

आईपीएल : चेन्नई र पन्जाब भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) पन्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै चेन्नई प्लेअफमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ । लिगमा ७ खेल खेलेको चेन्नई

लाजियोलाई हराउँदै मिलान शीर्ष स्थानमा

एसी मिलान इटालियन सिरी ए फुटबलमा लाजियोलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति लाजियोको मैदानमा पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको हो । खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका । थिए  ५० औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–१

लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हरायो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १–० अन्तरले पराजित भएको छ । ​भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई

मुम्बईको लगातार आठौं हार, प्लेअफबाट बाहिरिने निश्चित

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो

चेल्सीको जितमा पुलिसिसको निर्णायक गोल

क्रिस्टियन पुलिसिसको निर्णायक गोलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा फुटबलमा वेस्ट हममाथि १–० गोलको जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो । आजको जितले चेल्सीलाई शीर्ष चारमा आफूलाई बलियो बनाउन महत्वपूर्ण योगदान गर्नेछ ।खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई

इन्टर शीर्ष स्थानमा उक्लियो

रोमालाई ३–१ गोल अन्तरले हराउँदै इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा डेन्जेल डुम्फ्रिसले ३० औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्सेलो ब्रोउजभिबचले गोल गर्दै इन्टरको अग्रता २–० को बनाए ।​ लाउटरो मार्टिनेजले

पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।​ पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो । घरेलु मैदानमा खेलको ६८ औं