
बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास
इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए । उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई