वेस्ट इन्डिजविरुद्धको सिरिज बंगलादेशलाई

वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ । बुधबार राति भएको तेस्रो एकदिवसीयमा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै बंगलादेशले सिरिज आफ्नो बनाएको हो । प्रोभिडेन्स स्टेडियममा वेस्ट इन्डिजले दिएको १०९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको गुमाएर पूरा गर्यो । बंगलादेशका

स्ट्रर्लिङले छोडे म्यान्चेस्टर सिटी, चेल्सीमा अनुबन्धित

इङ्ग्ल्यान्डका विंगर रहिम स्ट्रर्लिङलाई इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । चेल्सीले स्ट्रर्लिङलाई प्रिमियर लिग प्रतिद्वन्दी म्यान्चेस्टर सिटीबाट अनुबन्ध गरेको हो । चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगरले सम्झौता एक वर्ष बाँकी रहदै सिटी छाड्ने भएका हुन् । स्ट्रर्लिङ २०१५ मा लिभरपुलबाट सिटी

स्कटल्यान्डले नेपाललाई दियो १४५ रनको लक्ष्य

आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा टस हरेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४२ आभेरमा ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १४४ रन बनायो । स्कटल्यान्डका लागि काभिन मिनले ६४ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले

एनआरटीले थाइल्याण्डको क्लबलाई हरायो

नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको तेस्रो डिभिजनको क्लब थोनबुरीलाई २–१ गोल अन्तरले हराएको छ । थाइल्याण्ड भ्रमणमा रहेको एनआरटी यसअघिका दुई खेलमा पराजित भएको थियो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउ र दिपेश घलेले एक–एक गोल गरे । एनआरटीले यसअघि शीर्ष डिभिजनको क्लब चोनबुरी

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालविरुद्ध स्कटल्यान्डले केही बेरमा ब्याटिङको थाल्नेछ । नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित

बार्सिलोनाद्वारा राफिन्यालाई अनुबन्ध गर्ने सहमति

बार्सिलोनाले राफिन्यालाई प्रिमियर लिग क्लब लिड्सबाट अनुबन्ध गर्ने सहमति गरेको छ । द गोल डटकमका अनुसार क्याटालान क्लबले ब्राजिलियन खेलाडीलाई अनुबन्ध गर्न लिड्सलाई ७.७ करोड डलर तिर्नेछ । राफिन्याले बुधबार मेडिकल गरेर बार्सिलोनासँग करारमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ । खेलाडीले २०२७ सम्मका लागि क्लबसँग सम्झौता गर्ने बताइएको छ ।

रोनाल्डोलाई अनुबन्ध गर्न पीएसजीलाई अफर

क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्डेजले पेरिस सेन्ट जर्मेनलाई पोर्चुगिज खेलाडीलाई अनुबन्ध गर्न अफर गरेका छन् । तर, फ्रेन्च च्याम्पियनले सो अफर अस्वीकार गरेको ईएसपीएन जनाएको छ । च्याम्पियन्स लिग फुटबल खेल्न ३७ वर्षीय खेलाडी युनाइटेडसँग आबद्ध भएको एक वर्षमा नै क्लब छाडेर जान चाहन्छन् । उनको करार अझै एक वर्ष

रुनी डीसी युनाइटेडका प्रशिक्षक नियुक्त

वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इङ्ल्यान्डका पूर्व कप्तान रुनीलाई डिसी युनाईटेडले बुधबार मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । सन् २०१८ देखि ०१९ सम्म डिसी युनाईटेडमा खेलेका रुनी टिमको प्रशिक्षकका रुपमा क्लबमा आएका हुन् । रुनीले डिसीका लागि उनले

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बलियो स्पेनलाई २–० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

प्रि–सिजन टुर अन्तर्गत थाइल्याण्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुललाई ४–० गोल अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक–एक गोल गरे । टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछि युनाइटेड अष्ट्रेलिया