
अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो, विजेताले प्राप्त गर्ने छन् एक करोड
झापा । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन हुने भएकोे छ । प्रदेश नम्बर १ को पुर्वी क्षेत्रका लागि झापाको दमक ९ स्थित श्री सरस्वती सेकेन्डरी स्कुलमा यहि फागुन २० र २१ गते अडिसन