
पथरीको होटलहरुमा सीसीटिभी राख्न पहल गरिने
क्रेजी साप्ताहिक पथरी । मुख्य सडकसँग जोडिएको मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रत्येक होटलहरुमा सुरक्षाको लागि सीसीटिभी राख्न पहल थालिने भएको छ । नजिकिँदै गरेको चाडमा हुने सुरक्षा चुनौतिको बिषयमा इलाका प्रहरी कार्यालय पथरीले बिहिबार होटल सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो । होटल व्यवसाय संघका पदाधिकारी र प्रहरीवीच भएको छलफलमा राति ९