
धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम
क्रेजी संवाददाता पथरी। पहिलो जाति धिमाल समुदाय पथरी शनिश्चरेको आयोजनामा २ दिने सचेतना मुलक अभिमूखिकरण कार्यक्रमको अद्घाटन भएको छ । शनिबार पथरी शनिश्चरे ६ मा स्थित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यधमशीलता सम्बन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुहुने छ ।