दुई किलो गाँजासहित ७० वर्षीय सिताई पक्राउ

लहान- लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा

दार्चुलाको मालिकार्जुनमा बस दुर्घटना

दार्चुला- मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

फिदा हुसेनका परिवारलाई राहतस्वरुप रु १० लाख दिने

मोरंङ- सुनसरी दुहबीमा मारिएका फिदा हुसेनका परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट हुसेनको बुधबार बिहान हत्या भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने

१३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास, २३ वर्षीय सन्तोष पक्राउ

एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार राति साढे ९ बजे

षडजको सुन ख्यालख्यालैमा सार्वजनिक

नेपाली साङगीतिक जगतका चर्चित गायक षडज सम्बाहाङफे लिम्बूले सुन ख्याल ख्यालैमा बोेलको नयाँ गीतको भिडियो दर्शक सामु सार्वजनिक गरेका छन् । किन नामक एल्बममा समावेश गरिएको उक्त सुन्दर गीतको शब्द र संगित राजु ढकालको छ भने यस गितको भिडियोलाई गणेश जङ रावलले निर्देशन गरेका छन् । काठमान्डौ उपत्यकाका सुन्दर स्थानहरु

श्रीमान श्रीमतीबीच जहिल्यै झगडा हुन्छ ? अपनाउनुहोस् यो उपाय सधै प्रेम हुने छ ।

यदी श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुँदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । भिडियो:

पुर्वमा भेटिए बखत र प्रतिभाको भन्दा पनि अचम्मको जोडी (भिडियो)

पथरी- पछिल्लो समय सामाजिक संजालहरुमा बखत बिस्ट अनि प्रतिभा चौधरीका जोडी भाईरल बनिरहेका छन् । यसैबिचम मोरङको लेटाङमा अर्को नमुना जोडी भेटिएको छ । बिष्णु मगर र सपना मगरको उचाई निकै फरक छ । सामाजिक संजालको प्रयोगबाट भेट भएको यो जोडिको विहे भएको दुई वर्ष भएको छ भने एउटी छोरी

किन गर्छन श्रीमानले श्रीमती माथि शंका ‘भिडियो सहित्’

दाम्पत्य जीवनमा श्रीमान श्रीमतीबीच आपसी विश्वास अति आवश्यक हुन्छ । तर, कयौपटक शंकाका कारण सम्बन्ध बिग्रन पनि सक्छ । श्रीमतीका केही कामबाट केही श्रीमानहरुमा शंका उत्पन्न हुने गर्दछ । अमेरीकामा गरिएको एक अध्ययनले श्रीमान श्रीमती बिच हुने झगडाको कारणहरु यस्ता रहेको बताएको छ । भिडियो:

विवाह हुनलागेकाले हेर्ने पर्ने भिडियो, ‘यो सानो गल्तिको भागेदार भाबि सन्तान नबनुन

हिन्दु धर्ममा सगोत्री विवाह वा एउटै गोत्रमा विवाह गर्न मनाही छ । त्यसैले बेहुला र बेहुली पक्षको गोत्र फरक पार्ने गरिन्छ । हिन्दु धर्ममा विवाहसँग जोडिएका बिभिन्न किसिमका मान्यताहरु छन् । एकै गोत्रमा विवाह निशेध परापूर्वक कालदेखि नै चल्दै आएको प्रचलन हो । हिन्दु समाजमा एकै गोत्रमा विवाह गर्नु हुँदैन

राज्यको तर्फबाट सहयोग नभएकाले ओझेलमा परेको गुनासो – मुर्तिकार दिलमान लिम्बु (बेघा)

गोपाल काफ्ले, पथरी- नेपालमा मुर्तिकला र हस्तकलाको संरक्षण हुन नसकेकाले कलाकारहरु त्यसबाट बिमुख हुने गरेका छन । कला मै जिवन बिताउने अभिप्रायले मुर्तिकला र हस्तकला क्षेत्र अंगाले पनि नेपालमा भबिष्य नदेखेपछी बिदेशीनु पर्ने बाध्यता रहेको छ । त्यस्मा पनि ग्रामीण क्षेत्रका कलाकारले त आफुमा भएको कलाको कुनै निकायबाट सहयोग नहुदा