
प्रधानमन्त्रीको फोटो झुण्ड्याएको पोलमा निर्मलाको तस्विर टाँस्दा १२ जना पक्राउ
काठमाडौं- सामाजिक सुरक्षा योजना लागू घोषणको प्रचार प्रसार गर्न काठमाडौं उपत्यकाका विजुली पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर टाँसिएको थियो । तर, सोही पोलमा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको फोटो टाँस्दा १२ जना पक्राउ परेका छन् । पन्तको न्यायका निम्ति सरकारलाई दबाब दिने उद्देश्यले पोस्टर टाँस्दै हिँडेका १२