पथरी बहुमुखी क्याम्पसमा क्युएए प्रक्रियाः विभिन्न चरणमा अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अन्तरगत आज सोमबार सरोकारवालाहरु माझ अन्तरक्रिया गरेको छ । शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको थियो । विश्व विद्यालय अनुदान

कञ्चनजंघाको २३ औं साधारणसभा तथा पथरीशनिश्चरे सेवा केन्द्रको तेस्रो वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा तथा पथरीशनिश्चरे सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव एवं ईकाई साधारणसभा सम्पन्न भएको छ । सोमबार संस्थाको पथरी बजारमा स्थापित सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव तथा ईकाई साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्लेले

पथरी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अनुदान आयोग फिल्ड भिजिटमा

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अघि बढेको छ । आज शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको हो । विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव

प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता

क्रेजी संवाददाता पथरी । प्याव्सन पथरीशनिश्चरे नगर समितिको आयोजनामा प्याव्सन स्पेलिंङ कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा प्राप्ताङ्क बराबर भए पश्चात् टाइब्रेकरमा पूर्व क्षितिज प्रथम र सुपब् मोडल स्कुल दोस्रो भएको छ । यस्तै तेस्रो र चौथो स्थानका

दुई सामुदायिक विद्यालयको अनुगमन र सरोकारवालाहरुसँग छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनुगमन समितिको संयोजक एवम् उपप्रमुख देवीमाया काफ्लेको अगुवाइमा आज २ वटा सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । वडा नं. ८ मा अवस्थित बुद्ध मावि तथा वडा नं. ५ को अमरसिंह माध्यमिक विद्यालयमा उपप्रमुख, नगरका शिक्षा अधिकृत नविन खुलालले विद्यालयको अनुगमन गरी विद्यालयमा

स्थापित व्यानर र राम्रो टिमको पर्खाइमा एलिसा

ईस्वर दुलाल पथरी। पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ । मोडलिङमा रम्ने तर, पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन् त्यसै बिचका एक प्रतिनिधि हुन् कोहलपूरकी एलिसा

ट्राफिक प्रहरी पथरीले प्रेसर हर्न निकाल्दै

क्रेजी संवाददाता पथरी। प्रदेश नं १ मा हर्न बजाउन निषेध छ । तर सवारी साधन हर्न नबजाइ सडकमा गुड्दैनन् । सवारी साधनमा लगाइने प्रेसर हर्न ध्वनी प्रदुषणको एउटा कारण हो । त्यस्ता हर्नबाट निस्किने चर्को आवाजले मानिसको श्रवण क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन । तर त्यही प्रेसर हर्न सवारी साधनका

युवा संघ मोरङको अधिवेशन, महेश बस्नेतले सम्बोधन गर्ने

क्रेजी संवाददाता मोरङ। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको ९ औं अधिवेशन हुने भएको छ । यहि भाद्र ९ गते शनिबार बिराटचोक स्थित जेसिज भवनमा भव्यताका साथ राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको अधिवेशन हुने भएको हो । अधिवेशनमा एमाले नेता महेस बस्नेत, राष्ट्रिय

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको चौथो सस्करण हुने

क्रेजी संवाददाता पथरी । स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग हुने भएको छ । आयोजक पिएस पिएल समितिले दिएको जानकारी अनुसार दशै पछिको समयमा क्रिकेट लिगको चौथो संस्करणका प्रतियोगिता आयोजना हुने भएको हो । नगरपालिकामा तीन संस्करणको लिग आयोजना भइसकेको छ ।

रेडस्टारमा अध्ययनरत पथरीशनिश्चरे–३ का विपिन प्रदेशकै उत्कृष्ट

क्रेजी संवाददाता पथरी । इन्टरनेशनल स्कुल अवार्ड (आई.एस.ए.) २०२१–२०२४ विजेता स्कुल रेडस्टारमा अध्ययनरत विपिन पोखरेलले व्यवस्थापन कक्षा १२ को परीक्षामा प्रदेश नं. १ कै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । पथरीशनिश्चरे वडा नं. २ शान्ति चौकमा स्थापित रेडस्टारले एस.एल.सी. (कक्षा १२) मा पाँच वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.